Flash News
नाबालक परिचयपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
२० मिनेट
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
आबश्यक कागजातहरु :
- बाबुआमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
- जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- चालु आ.ब सम्मको सम्पूर्ण कर तिरेको रसिद, गर्भवती महिला निवेदक भएमानियमित जाच/खोपको प्रमाण
- नाबालक अनिबार्य रुपमा उपस्थित हुनुपर्नेदुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति