FAQs Complain Problems

समाचार

व्यबसाय दर्ताको लागि आवश्यक कागजातहरु के-के हुन् ?

  • जग्गाधनि दर्ता को प्रमाणपत्र 
  • व्यहोरा सहितको निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का 
  • नागरिकताको प्रमाणपत्र 
  • सम्बन्धित ब्यबसायीको २ प्रति फोटो 
  • घर बहालको सम्झौता भएमा प्रतिलिपि