समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु.२००
आवश्यक कागजातहरु:
- नाता कायम गर्नेहरु बिचको नाता प्रस्ट खुल्ने नागरिकताको प्रमाणपत्र को प्रतिलिपि
- २/२ प्रति फोटो
- अन्य जिल्ला बाट बसाईसराई गरि आएको भए बसाई दर्ता
- जन्म दर्ता ,बिबाह दर्ता को प्रमाणपत्र