FAQs Complain Problems

समाचार

चापाकोट नगरपालिका पशु सेवा शाखा प्रमुख गोपाल प्रसाद घिमिरे ज्यु सेवा निवृत्त भइ गरिएको बिदाई कार्यक्रम मा बिदाई गर्नुहुदै नगर प्रमुख शिव कुमार गिरि । समृद्ध चापाकोट नगरी निर्माण मा उहाँले गर्नुभएको योगदान को उच्च कदर गर्दछौ ।