समाचार
चारकिल्ला प्रमाणित सिफारीश
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३ रोपनी सम्म रु.३०० /- सो भन्दा माथि प्रतिरोपनी थप रु.७५/-
आवश्यक कागजातहरु:
- निबेदन
- आवश्यकताका आधारमा सर्जमिनको मुचुल्का
- जग्गाधनि लालपुर्जा को प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- जग्गाको कित्ता खुलेको नापीबाट प्रमाणित ट्रेस नक्शाको प्रतिलिपि
- स्थानीय लाई तिर्नुपर्ने घर बहाल कर,जग्गाको तिरो तिरेको निस्सा तथा व्यबसाय कर तिरेको