समाचार
नागरिकताको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा कार्यालयका वडाध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु.२००
आवश्यक कागजातहरु:
- बुबा,आमा वा पतिको नागरिकताको प्रमाणपत्र
- उमेर खुलेको शैक्षिक योग्यताको प्रमाणपत्र
- बिबाह दर्ताको प्रमाणपत्र
- बुबा वा पतिको नागरिकता
- अन्य जिल्लाको भए बसाईसराई को प्रमाणपत्र
- जन्म दर्ता तथा जन्म प्रमाणित कागत
- स्थलगत सर्जमिन मुचुल्का