FAQs Complain Problems

समाचार

नेपाली नागरिकता प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

  • नेपाली नागरिकता फारम कलोमसीले भरी दुवै कान देखिने फोटो टाँस गरेको फारम भरी 
  • सनाखत गर्न जाने ब्यक्तीको नागरिकता ( तिन पुस्ते खुलाईएको )
  • जन्म दर्ता (शैक्षिक योग्यताको प्रमाणपत्र -बिबाह दर्ता भएमा,बसाईसराई दर्ता )
  • अस्थायी निस्सा